Logo

Oct 28 2026

सूचनाको वर्गिकरण । Categorization of Information

सत्य: तथ्यजाँच गर्ने क्रममा सही देखिएका सूचना, जानकारी तथा दाबीहरुलाई सत्य सूचनाको रुपमा प्रकाशित गरिन्छ । 

True: Information deemed accurate during fact-checking is categorized as true.


भ्रामक: तथ्यजाँच गर्ने क्रममा केही सत्य, केही असत्य तथा कुनैपनि सामग्रीलाई तोडमोड गरिएको सूचना, जानकारी तथा दाबीहरुलाई भ्रामक सूचनाको रुपमा प्रकाशित गरिन्छ ।

Misleading: Information containing a mix of truth and falsehood or manipulated content is categorized as misleading.

 


असत्य: सर्वजनिक रुपमा फैलाइएका गलत सूचना, जानकारी तथा दाबीहरुलाई असत्य सूचनाको रुपमा प्रकाशित गरिन्छ । 

False: Publicly disseminated incorrect information is categorized as false.

 


 

Popular FACT CHECK

© 2026 All right reserved to theruju.com  | Site By : SobizTrend