सत्यको खोजी: हामी सार्वजनिक जानकारी र दाबीहरुको सत्यता परीक्षण गरी वास्तविक तथ्य सार्वजनिक गर्छौँ ।
जनचेतना: हामी गलत जानकारीबाट बच्न र गलत सूचनाविरुद्ध लड्न जनचेतना फैलाउँछौँ ।
विश्वसनीयता: हामी हाम्रो काममा पूर्ण पारदर्शिता अपनाउँछौं र प्रमाणहरू प्रस्तुत गरेर विश्वसनीयता कायम राख्छौँ ।
Seeking the Truth: We verify the authenticity of public claims and information, revealing the actual facts.
Raising Awareness: We educate the public on avoiding misinformation and fighting against false information.
Ensuring Credibility: We maintain transparency in our work by presenting evidence to uphold trustworthiness.