जानकारी संकलन: हामी सबैभन्दा पहिले विभिन्न स्रोतहरू, सरकारी वेबसाइटहरू, सामाजिक सञ्जालहरू र इन्टरनेटमा प्रकाशित सामग्रीहरुबाट प्राप्त जानकारी संकलन गर्छौं ।
विश्लेषण: हामीले संकलन गरेका जानकारीको तथ्यगत विश्लेषण गर्छौं । यस क्रममा हामी विशेषज्ञहरूको राय, तथ्यांक र तथ्य प्रमाणहरुलाई नियाल्छौँ ।
तथ्यजाँच: विश्लेषण पश्चात्, हाम्रा अनुभवी तथ्यजाँचकी र अनुसन्धानकर्ताले स्थापित विधिहरूको प्रयोग गरेर जानकारीको सत्यता परीक्षण र सत्यता पुष्टि एवं तथ्यजाँच गर्दछन् ।
प्रकाशन: तथ्यजाँचपछि उक्त निष्कर्ष रिपोर्टलाई हामी हाम्रो वेबसाइट र सामाजिक संजालहरुमा प्रकाशित गर्छौं ।
Information Gathering: We collect data from diverse sources, including government websites, social media, and online publications.
Analysis: We conduct factual analysis of the collected information, considering expert opinions, data, and evidence.
Fact-Checking: Our experienced fact-checkers verify the authenticity of the information using established methods.
Publication: Once verified, the findings are published on our website and social media platforms.